काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २९ जना पर्यटन प्रवर्द्धक नियुक्त गरेको छ ।
नेपालको पर्यटन प्रवर्द्धन गर्न विगतमा विभिन्न मुलुकमा नियुक्त गरिने पर्यटन दूतलाई मन्त्रालयले यस वर्षदेखि पर्यटक प्रवर्द्धकको रुपमा नियुक्त गरेको हो ।
सुशासन व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०६४ को पर्यटन प्रवर्द्धक कार्यविधि २०७९ को पहिलो संशोधनअन्तर्गत मन्त्रीस्तरिय निर्णय गर्दै नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ ।
दुई चरणमा नियुक्त हुने २९ जना पर्यटन प्रवर्द्धक यस प्रकार छन्ः

