समाजसेवी भोजराज जोशी क्वालिटीले अनाथ आश्रमका बच्चाहरुलाई सहयोग गरेर आफ्नो दोस्रो बैबाहिक बर्ष गाठ मनाए
समाजसेवी भोजराज जोशी क्वालिटीले अनाथ आश्रमका बच्चाहरुलाई सहयोग गरेर आफ्नो दोस्रो बैबाहिक बर्ष गाठ मनाएका छन।
जोशीले यस अघि पनि अनाथ तथा बृद्ध आश्रममा सहयोग गर्दै आएका छन। गरीब दिन दुःखीको सेवा गर्न पाउदा आफुलाई भित्रै देखि खुसी मिल्ने समाजसेवी जोशीले बताउनु भयो ।
" राष्ट्र,राष्ट्रियता,राष्ट्रिय एकता र सुशासन का लागी हाम्रो आवाज"