
बैतडि जिल्ला को तल्लो स्वोराड को मेलौलि नगरपालिका मा अवस्तिथ मेलौलि मन्दिर धार्मिक र पर्यटनयटन का हिसाब ले शुप्रसिद्ध मन्दिर को छाना मर्मत् कार्य कार्य तिब्र गति मा भै रेह को मेलौलि धार्मिक सेव समिति का अधक्ष्य जगदिश सिङ्ह नयक ले बतए का छन्
मन्दिर को छाना निर्माण कार्य मा शर्धालु भक्तजन् ले आर्थिक सहयोग गरि रहेको नायक् ले बताएका छन र हरेक सहयोगि हरु को नाम र सहयोग रकम मेलौलि धार्मिक सेव समितिको फेसबुक पेज मा उपडेट गरिएको मेलौलि धार्मिक समिति का शचिव दशरथ सिङ्ह नाएक ले बताएका छन पुरानै सैलि र कलात्मक सैलि लाइ सङरक्ष्यण गर्न सके पर्यटक हरु भितृने बिस्वास सामज सेवि चिन्ता सिङ्ह बिस्ट ले बताए का छन उत्तर मा अपि सैपाल हिमाल् को मनोरम दृश्य र मन्दिर को छेउ मै रहेको देब गुफा को पनि अबलोकन गर्न सकिने स्थानिले बताए का छन एद्द्पि मेलौलि क्षत्र मा गुरु योजना बनाएको र त्यो कार्य अस्तब्यस्त रहेको स्थानिय ले बताएका छन
