काठमडौँ
लोकप्रिय डेउडा गायक गोपाल दयालको स्वर संगितमा रहेको तिहार गीत बैना तेरा आगन भिडयो सहित आज विहान सार्वजनिक भएको छ । यति वेला तिहारको चहल पहल चलिरहेको छ यसै सिजन विशेष गीत डेउडा भाकामा दाई विहिनीको तिहारको वेलालाई सम्झेर गीत निर्माण गरिएको छ। उक्त गीतका प्रस्तुतकर्ता प्रकाश सिंह नायक हुन भने स्वर गोपाल दयाल , लय शव्द कृष्ण बहादुर चन्द , ईश्वर चन्द र भिडियो निर्देशक मिलन श्रेष्ठ रहेकाछन । प्रकाश सिंह नायक/ निरूता भुजेल/ सुनिता कालेकोटी / भिमसेन मैनाली यस म्युजिक भिडियोको अभिनयमा रहेका छन । तपाईहरूले भिडियो हेर्नका लागी युट्यूव गायक गोपाल दयालको च्यानल मार्फत प्रसारण गरिसकेको छ । यस म्यूजिक भिडियो उत्पाद भने मिलन फिलिम्स प्रा ली र बि आर ईसिका म्यूजिकले गरेको छ।