बैतडी- बैतडीमा जिप दुर्घटनामा परेको छ । बझाङको बुंगलबाट खोड्पेतर्फ आउँदै गरेको से१ज १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सुर्नया ६ मोतिनगर नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।
प्रहरी घट्ना स्थल तर्फ गएको र थप विवरण आउन बाँकी रहेको उनले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९
by sagunkhabar