राप्रपाको पुरानो विरासत फर्काउने गरि डोटिमा राप्रपा निकट युवा संगठनको अधिवेसन सम्पन्न भएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन डोटीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संजय खत्रीको अध्यक्षतामा सर्वसम्मत रूपमा संगठनको जिल्ला कार्यसमिति चयन गरेको छ । बुधवार दिपायलमा भएको अधिवेशनले जिल्ला उपाध्यक्षमा दिपक धामी सचिवमा कर्ण बहादुर साउद सहसचिवमा सचिन खड्का कोषाध्यक्षमा नविन बिक लगायतका ३० सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य रमेश बागले जानकारी दिनुभएको छ।
धेरै बर्षपछि डोटि जिल्लामा युवक संगठनको अधिवेसन भएको हो । राप्रपाको पुरानो विरासत फर्काउने गरि युवाहरुजागरुप भएकाछन ।