सेप्टेम्बर ७- १५ सम्म जर्मनीको एरफर्ट र बर्लिनमा हुने Konrad Adeneuar Stiftung School of Young Politicians (KASYP) कार्यक्रममा नेपालबाट रापरपाका प्रतिनिधि नेता अभिविन्द खनिया सहभागी हुने भएका छन ।उनले युवा नेतृत्व विकास कार्यक्रममा नेपाल र राप्रपा लाई प्रतिनिधित्व गर्नेछन ।
यस अन्तराष्ट्रिय युवा नेतृत्व सम्मेलनमा जर्मनीमा संसदीय कार्यसम्पादन, युरोपेली एकीकरण, सामाजिक बजार, एशियामा चुनाव, निर्वाचन प्रणाली र प्रजातन्त्र,अर्थतन्त्र, आधुनिक राजनीतिक अभियान, सामाजिक सञ्जालको प्रयोग लगायत विभिन्न विषयमा प्रशिक्षण तथा विभिन्न देशका युवा नेताहरुबीच विचार आदानप्रदान तथा अन्तरक्रिया समेत हुनेछ। बताईएको छ।
खनिया राप्रपा बाट युवाहरूका आासाका पात्र समेत हुन । उनमा भएको नँया ढंगबाट अवको राजनित र समाज परिवर्तन गर्नु पर्छ भन्ने उनको जोड रहदै आएको छ । उनि राजनिति विधार्थी राजनिति देखि समय अनुकुल नेपालको राजनितिमा राम्रो टेकनिकल ज्ञान भएका युवा हुन ।