भाद्र १ गते शनिवार २०८१
शनिवार काठमाण्डौको नया बानेश्वर स्थित धन्यवाद पाटि पेलेस मा एक भब्य समारोह का बिच सुरेन्द्र ढकाल प्रतिष्ठानको ११ औ वार्षिक साधारण सभा सुसम्पन्न भएको छ ! सो साधारणसभा मा बोल्दै प्रतिष्ठानका मानार्थ सदश्य प्रभातराज पाण्डे ले आफु पत्रकार एबम राजनितिक ब्यक्ति भएकाले पनि सुरेन्द्र ढकाल प्रतिष्ठान सङग जोडिन पाउदा गौरवान्वित हुनुका साथै सुरेन्द्र ढकाल साधा जिवन उच्च बिचार का धनि भएको उल्लेख गर्नु भयो ! सो साधारणसभामा बिभिन्न क्षेत्रका गण्यमान्य ब्यक्तित्व हरु को ब्यापक उपस्थिति रहेको थियो ! सुरेन्द्र ढकाल प्रतिष्ठानका सस्थापक संयोजक सुरेन्द्र ढकालले आफ्नो पुरै जीवन राष्ट्रको सेवाको लागि समर्पित गरेको बताउनु भयो।