काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान बमोजिम राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले युवा विभाग प्रमुख प्रकाश रिमालको नेतृत्वमा युवा विभाग बिस्तार गर्नु भएको छ। युवा विभाग प्रमखको जिम्मेवारी केही समय अगाडी नेता प्रकाश रिमाललाई दिएका थिए। आज विभागको सदस्य सचिवमा उत्तम भण्डारी , सदस्यहरू प्रदेश संसद डम्बर तामाङ , संघिय संसद विना लामा ,प्रदेश सांसद नुरज बज्राचार्य ,सविन खड्का , गुणराज राजभण्डारी ,इन्जिनियर सजिना कार्की ,अमिक परियार लाई मनोनयन गरेको जानकारी विभाग प्रमुख रिमालले दिए।
प्रकाश रिमाल राष्ट्रिय प्रजातानत्रिक युवा संगठनको पुर्व अध्यक्ष हुदै हाल पार्टीको सह महामन्त्री समेत रहेकाछन ।
www.sushasanonlinenews.com