राष्ट्रिय शक्ति नेपाल र नेपालि कांग्रेस बिपी बीच भएको बैठकले देशभरिका भातृ संगठनहरुलाई सम्झौता अनुसार कार्यक्रमको कार्यान्वयन गर्न निर्देशन दिने निर्णय गरेको छ ।
राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्टको अध्यक्षतामा मिति २०८१/०४/२३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। सोहि निर्णय बमोजिम संगठनहरु लाइ निर्देशन कार्यान्वयन गर्न र गराउनु भनि निर्देशन समेत दिएको छ।