मौलिक गण्डकी स्टार म्युजिक अवार्डमा बझांगका अनुप बिष्ट सम्मानीत

2080 चैत्र 28 गत्ते भएको गण्डकी अवार्डले अनुप बिष्टको कलाको उच्च सम्मान गर्दै वुटोल वजार टुल्सीपुर हुदै गितमा बेस्ट मोडेल बाट अवार्ड पाएका हुन्, उनि बझांग जिल्ला ज.न.पा. १० मा जन्मेका अनुप सानै देखि कला क्षेत्रमा रुचि भएका व्यक्ति हुन,र उनले अहिलेसम्म दर्जनौ भिडियोमा मोडेलिंग पनि गरेका छन् अहिले भने नेपालका विभिन्न ठाउ हरुमा कन्सर्ट को लागि पनि जाने गरेका छन्, आफुले सानै देखि नै कला क्षेत्रमा रुचि भएको उनले बताए यहाँ सम्म आइपुग्न धेरै संघर्ष गरेको उनले बताएका छन् आफ्नो फेसबुक वालमा आफुले अबवार्ड जितेको खुशी ब्यक्त गर्दै यस्तो लेखेका छन्

धेरै माया वुवा आमा 🙏
आज सम्म मैले कला क्षेत्र मा गरेको दुख शुख पछी आज यो खुशी र एउटा भर्यांड॰ को एउटा खुडीकीला पार गरेको छु अझै धेरै सफलता पार गर्नु छ र निकै खुसि पनि छु साथै मलाई गित संगीत छेत्र मा साथ सपोर्ट गर्नु हुने सबै मन का मान्छे हरु लाई पनि उस्तै सम्झेको छु ,मौलिक गण्डकी स्टार म्युजिक अवार्ड -२०८० चैत्र २८ गते भएको गण्डकी अवार्ड ले मेरो कलाको उच्चा सम्मान गरेर मेरो वुटोल वजार टुल्सीपुर हुदै गित बाट बेस्ट मोडेल बाट यो अवार्ड पाको छु यसै गीतका खेमराज गौतम दाई र यसै गीतका सम्पुण लाई सम्जन चाए दिनु हुने सम्पुर्ण आयोजक टिम विशेष प्यारी दिदि अस्मि गौतम दिदि लाई धन्यवाद 🙏
