अनिल क्षेत्री,बझाङ नेपाल
बझांगमा जन्मेका कलाकार तथा मोडेल लोकेश बि सी को सिर्क्या रुमाल गित अहिले बजारमा चर्चामा आएको छ,
उक्त गीत १ हप्ता अगाडी सेबिल एण्टर्टेन्मेण्ट युटुब च्यानल मार्फत रिलिज भएको गीतमा टेक बिसी र गौरी भट्टले स्वर दिएका छन भने सोहि गीत मा भिम बिसी ले शब्द लेखन र मुयुजिकको काम गरेका छन् र एरेन्ज भने केशव बडू गरेको गीत मारुनी डिजिटल मा रेकडिङ्ग गरिएको हो भने सोहि गीत मा बझांगमा जन्मेका एक उदयमान कलाकार लोकेश बिसी र अहिलेकी चर्चित मोडल तथा डान्सर बिना राउत ले अभिनय गरेका छन् र सोहि गीत लाइ कोरियोग्राफी र निर्देसन भने बिक्रम चौहानले गरेका छन, र छायांकन राम केसी, सम्पादन मिलन बिस्वक्रमा को टिम मिलेर गरेको यो गीत अहिले बजारमा निकै चर्चा कमाइरखेको छ, भने उक्त गीत सुदुरपस्चिमेली भाषामा छ,र सुदुरपश्चिमेली सस्कृति लाइ झल्काउने गीत बनेको छ,
भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोलाhttps://youtu.be/dwA-nh8vM30?si=o4hQ_o49vuhhYbkt
