काठमाण्डौ ः भुमाफिया रूद्रहरि शर्माका भाई नारायणहरि आचार्य शर्मा पक्राउ परेका छन। प्रहरिका अनुसार हाल अमेरिकामा बस्दै आएका रूद्रहरि शर्मा र नेपालमा जग्गा कारोबार तथा मिटर ब्याजिको काम गर्दै आएका उनका भाई नारायणहरि शर्मा विरूद्द मिति २०८०र०३र१४ गते जिल्ला प्रहरि कार्यालय भद्रपुर झापामा मिटर ब्याजि कसुरमा जाहेरि दर्ता भएको थियो । त्यसको एकदिन पछाडी १५ गते निज दाजुभाईलाई पटकपटक जिप्रका बोलाउदा नआएपछि आज तिनकुने प्रहरिले पक्राउ गरेको हो।
पारिवारिक श्रोतका अनुसार दाजुले अमेरिकामा कमाएको पैसा भाइले यहाँ मिटर ब्याजमा लगाउदै आयको बुजिएको छ । अमेरिकामा भएका दाजु मिटर ब्याजी रुद्रहरी आचार्य सर्मालाइ समेत आवश्यक पहल गरि नेपाल झिकाउने तयारि भईरहेको एक जना प्रहरि अधिकारिले बताए ।