काठमाडौं । विश्वकप छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन जोड्यो । नेपालका लागि गुल्शन झा र कप्तान राोहित पौडेलले अर्धशतक प्रहार गरे ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार