काठमाडौँ । यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कुशल मल्ल शून्य रनमा रन आउट भएका हुन् । यसअघि सोमपाल कामी मात्र २ रन बनाएर तथा कुशल भुर्तेल पहिलो ओभरमा नै मात्र एक रन बनाएर आउट भएका थिए । नेपालले ३ विकेटको क्षतिमा ११ रन बनाएको छ ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार