कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । कार्कीले बुधबार विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री कार्कीलाई एमाले, कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले विश्वासको मत दिएका छन् ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार