काठमाडौँः आज काठमाण्डाैमा बि. स्टार फिल्मस् म्युजिक प्रा. ली द्वारा आयाेजित बि. स्टार फिल्मस् म्युजिक अवार्ड कार्यक्रममा उत्कृष्ट ५ जना कलाकारहरुलाई सम्मान सहित प्रमाण पत्र वितरण गरिएकाे छ । उक्त कार्यक्रमको प्रमुख अतिथिमा दिल्ली राज पन्त र कार्यक्रम अध्यक्ष तथा सभापति विक्रम चौहान रहेका थिए /

photo prakash singh
४६ वटा विधाका कलाकारहरुलाई उक्त प्रमाण पत्र वितरण गरिएको हो । लोकदोहरि आधुनिक, पप, देउडा, थारु लगायत विभिन्न भाषाभाषिका उत्कृष्ट ५ जाना कलाकारहरुलाई सम्मान सहित प्रमाणपत्र वितरण गरिएको जानकारी कार्यक्रम आयाेजक सिमितका उपाध्यक्ष दिनेश विष्ट बताउनु भयाे । उक्त कार्यक्रममा लगभग ३०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका उपाध्यक्ष दिनेश विष्टले राखेका थिए भने गायक बद्रि पंगिनि,राम जि खाँड,अम्रीत खाति,नन्दकृष्ण जोशि लगायतले सुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको फाईनल असोज अन्तिम साता हुने बिष्टले बताएका छन ।

photo prakash singh


www.sushasanonlinenews.com
youtube