काठमाडौँ ः उद्योग व्यसाय र नेपालको समग्र अर्थतन्त्रमा देखिएको समस्या सामाधान गर्न वर्तमान सरकार गम्भिर नभएपछि यस महासंघ बाध्य भएर सरकारको ध्यानाकर्षण गराउन गईरहेको भगिरथ सापकोटाले बताए । अबका दिनहरुमा उद्योगी व्यवसायिकहरुको तर्फबाट यस महासंघले अघि सारेका मागहरु सम्बोधन नगरे सरकार विरुद्ध भरण बद्ध आन्दोलनमा जाने कुरा विज्ञप्ती मार्फत जानकारि गराएका छन । साथै उक्त बिषयमा जानकारि दिने उद्धेश्यले आज भाद्र १७ गते दिउसो ३ बजे बसेरा बुटिक होटेलमा पत्रकार सम्मेलन राखेको कुरा महासचिव सापकोटाले बताएका छन ।
