काठमाडौँ ः आज राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलालिमा रहात वितरण कार्यक्रम गरेको छ । राप्रपाले टिकापुर नगरपालिकाबाट भजनी नगरपालिका–०३, सिमल चोकमा पानि,चाउचाउ र चिउरा वितरण गरेको छ ।३० पेटी पानि,५ चाउचाउ र ४० के.जि. चिउरा वितरण गरेका छन ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार