काठमाडौं : रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्। मंगलबार दिउँसो १ बजे ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार