काठमाडौँ ः लम्पी स्किन रोगबाट बेहोर्नु परेको क्षतिको विवरण बुझाउन मेलौली नगरपालिकाले सम्पूर्ण वडाहरुलाई अनुरोध गरेको। भेटेरिनेरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बैतडीको निर्देशन अनुसार क्षतिको विवरण बुझाउन अनुरोध गरिएको हो।
नगरपालिकाले मगंलबार एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो। लम्पी स्किन रोगबाट नया थप ग्रसित भएका पशुहरुको विवरण प्रत्येक बिहीबारको दिन नगरपालिकाको कार्यालयमा बुझाउन अनुरोध गरिएको छ।
विवरण तलको दिईएको ढाचामा भर्नहुन अनुरोध गरिएको छ।


Melauli news