अविरल वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार क्षेत्रमा डुबान भएको छ । वर्षाका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेकाका कारण अरनिको राजमार्गमा सवारी आवगमनमा समस्या भएको छ ।
त्यस्तै,वर्षाका कारण धनेश्वर पुल,रेशम मार्ग क्षेत्र पनि डुबानमा परेका छन् । त्यस्तै,बाढीकै कारण काभ्रको विभिन्न स्थान डुबानमा परेको छ ।