दार्चुलाः दार्चुलको गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ पनेबांजस्थित गोकुलेश्वर दार्चुला हाईवे सडकखण्ड अवरुद्ध भएको हो। वर्षाका कारण बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको प्रहरीले जनाएको छ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार