साउने सोमबारका अवसरमा आज बिहान पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ। तिथिअनुसार अघिल्लो सोमबार नै साउने सोमबार भए पनि साउन महिना भने आजदेखि सुरू भएको हो। साउने सोमबारमा धेरै हिन्दु महिलाहरू व्रत बस्ने, मन्दिर गएर पूजाआजा गर्ने गर्छन्।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार