डोटीमा अटो दुर्घटना भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका–२ बर्छैनमा अटो दुर्घटनामा परेको हो। दुर्घटनामा परेर बडीकेदार गाउँपालिका–४ मान्नाकापडी बल्लेजुडीका राम नेपाली, तुल्छा नेपाली र मुस्कान नेपाली घाईते भएका छन्। विस्तृत विवरण आउन बाँकी छ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार