काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको अवस्था गम्भीर भएपछि नर्भिक अस्पतालमा लगिएको छ । अस्पतालले अहिले विहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर उनको स्वास्थ्यका बारेमा आधिकारिक जानकारी दिँदैछ ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार