काठमाडौँ ः बैतडीको सोर्नया गाउपालिकाले वडा नं.७ का महिलाहरुलाई डिजे वितरण गरेको छ । पालिकाले वडा नं.७ मा गठन गरेका ४ वटा महिला सञ्जललाई डिजे वितरण गरेको हो ।
महिला लक्षित कार्यक्रमलाई प्रभावकारि बनाउने भन्दै पालिकाले ८ वटै वडामा महिला सञ्जाल गठन गरेको थियो । वडा नं.७ मा २ लाख बराबरीका ४ वटा डिजे ,८० कुर्सि वितरण गरेको छ ।
वडा बाटै माग गरिएकाले सो सामान वितरण गरिएको छ ।