काठमाडौँ ः आज राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले सुदुरपश्चिम काठमाडौँ सम्पर्क समिति गठन गरेको छ । सुदुरपश्चिमका प्रदेश अध्यक्ष,जिल्ला अध्यक्ष लगायत राप्रपामा आबद्ध अन्य व्यक्तिहरुको उपस्थितिमा आज एउटा समिति गठन गरेको छ ।
सुदुरपश्चिमका नागरिकले केन्द्रिय नेताहरुसंग सहकार्य गर्न अप्ठ्यारो हुदाँ सम्पर्क समितिको स्थापना भएको हो । आजबाट सुदुरपश्चिका नेपालि जनतालाई काम गर्न सहज हने उनिहरुको विश्वास छ ।
२०८४को निर्वाचन लक्षित गरि अब विभिन्न कार्यक्रमका सञ्चालन गर्ने र राप्रपालाई थप बलियो बनाउन के के गर्न सकिन्छ तेस्ता कामलाई प्रथमिकतामा राखेका छन ।