नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। उपचारका लागि सिंगापुर गएका सभापति देउवा शुक्रबार राति काठमाडौं आइपुगेका हुन्। सभापति देउवासँगै उनी पत्नी आरजु राणा र सहयोगी स्वदेश फर्किएका हुन्।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार