काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो सफलता पाएको छ । तीव्र गतिका बलर करण केसीले अमेरिकाका ओपनर स्टेभन टेलरलाई आफ्नो स्पेलको पहिलो ओभरमै आउट गरे । करनले दोस्रो ओभरको पाचौँ र छैटौँ बलमा विकेट लिएका हुन्।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार