लागुऔषध चरेशसहित बैतडीका एक जना प्रकाउ परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं १ नानराका ५० वर्षीय कमलकुमार राना लागुऔषध चरेशसहित दार्चुलाबाट पक्राउ परेका हुन् ।
उनलाई दार्चुलाको शैल्यशिखर नगरपालिक ९ नायलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। एक केजी ७०० ग्राम लागुऔषध चरेश सहित पक्राउ परेमा राना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुला जनाएको छ ।