बैतडी ।
दलित समाज विकास मञ्च बैतडी द्धारा सञ्चालीत उज्जल जिवनको छनोट सम्बन्धी २ दिने तालिम सलेनामा सम्पन्न भएको छ ।
बिहिबार र सुक्रबार सलेना स्थीत किसोर किसोरी समुहहरुलाई तालिम दिइएको हो । मञ्चले निर्माण गरेका मेलौली–२का ४ओटा समुहका सदस्यहरुलाई बोलाएर तालिम दिइएको हो ।
तालिममा बालअधिकार, महिला हिंसा तथा सबैखाले हानिकारक प्रचलनका बिषयमा प्रशिक्षण गरिएको छ । यी समुहहरुमा हरेक हप्ता रुपान्तरण कक्षाहरु सञ्चालन गर्दै आएको मञ्चका अध्यक्ष सरस्वती नेपालीले बथताइन/