काठमाडौं । माइतीघर मण्डलामा एक जना युवकले नागरिकता चाहियो भन्दै आफैंमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् । उनले आफूमाथि पेट्रोल खन्याएपछि प्रहरीले उनको उद्धार गरेर ट्रमा सेन्टर लगेको छ । उनले आफ्नो नागरिकता माग्दै यस्तो प्रयास गरेका थिए ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार