प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो ।
सभामुख भीमबहादुर भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने प्रस्तावको विपक्षमा उभिएको थियो ।