काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मंगलबार बिहान गंगालाल हस्पिटलमा फलाे अपको लागि भर्ना भएका हुन् । राष्ट्रपति पौडेलको मुुटुमा समस्या आएको जनाइएको छ। राष्ट्रपति पौडेल हालैमात्र भारतमा उपचार गरेर फर्किएका हुन्
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार