कैलालीमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर–२ की कविता बुढाको शव फेला परेको हो। प्रहरीले उनको हत्या गरेर शव गाडिएको हुने सक्ने बताएको छ। प्रहरीले घटनाको विषयमा अनुसन्धान गर्दैछ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार