काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘अखण्ड भारत’ को नयाँ नक्सामा नेपालको भूमि समेटेकोप्रति आपत्ति जनाएका छन् ।
भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्शामा कपिलवस्तु, लुम्बिनी पनि उल्लेख हुनु आपत्तिजनक रहेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।
उनले तत्काल सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन् ।
2 Comments
इण्डियाले संसदमा राखेको नक्साको बारेमा बुझ्न यो भिडियो हेर्नुहोला ।
यो भिडियो हेरौं । प्रष्ट हुनेछ । अखण्ड भारत र भारतवर्षको भिन्नता ।
https://youtu.be/acKDc5EYn-A
सर्गप्रथम त रा.प्र.पा. पाती का कार्यकर्ता लाई मेरो तर्फबात सेलुट छ।र यस्मा पनि बाग को बच्चा डमरु ज्ञानबहदुर साह लाई मेरो तर्फबाट नमस्कार ।जुन यो कुरा चलिरा छ।यस्म जनताको तर्फबात पहिला त प्रधन्मन्त्री भरत जाँदै छ। त्यो देश बेच्न जाँदै हो ।तेसैले सदन बात मननिय साम्सद ज्ञानबधुर साहि ज्यु लड्नुहोस ।र सदक बाट हामी उठ्छौ अनि प्रधानमन्त्री लाई देश निकला गरौ र भारत मै पठाउँ अनि देश राजा को हात मा देउ अनि देश बन्छ ।जय राजशस्था जिन्दाबाद।