काठमाडौं : जनता समाजवादी पार्टीको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलको विधान बमोजिम यादव प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता उपेन्द्र यादवले जानकारी दिए । यादव पर्सा १ बाट निर्वाचित सांसद् हुन् ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार