काठमाडौं । मन्त्रिपरिषद्कोआकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालयस्थित सिंहदरबारमा बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्न बैठक बसिरहेको छ ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार