काठमाडौं । नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ । पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलरी हालेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार