सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा वर्षा भईरहेको छ। धनगढी उपमहानगरपालिका आसपासका क्षेत्रमा वर्षा भईरहेको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर हल्का वर्षा भइरहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै देशैभर वर्षा, मेघगर्जन/चट्याङ्ग/ हावाहुरीबाट बच्न आग्रह गरेको छ।