काठमाडौ बैतडीमा हावाहुरीले पाँच वटा घरमा क्षेती पु¥याएको छ। प्रहरीका अनुसार हावाहुुरीले पाटन नगरपालिका वडा नम्बर–८ खोडपे बजारमा रहेको धन बहादुर कुवँर, डम्बर सिंह बिष्ट र केशव भट्टले सञ्चालन गर्दै आएको पसलको छानो उडाएको छ।
बजारमै गगन सिंह महराले सञ्चालन गरीरहेको पसलमा पनि हावाहुरीले क्षेती गरेको छ। वडा नम्बर–८ कै आरुबाटाका स्थानीय पदम सिंह बिष्टको पसलमा पनि हावाहुरीले पूर्ण गरेको वडाध्यक्ष हरिश बिष्टले जानकारी दिए। उनकाअनुसार अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।