धनगढीको हसनपुरमा रहेको एक्सिस विद्याश्रममा चोरी भएको छ। शनिवार विहान राति २ बजेको समयमा विद्यालयमा चोरी भएको हो।
विद्यालयका रातिको समयमा दुई जनाको युवाले विद्यालयबाट तीन वटा सिसिटिभी क्यामेर, एउटा राउटर र टेलिफोनको तार चोरी गरेको प्राचार्य अनिता पन्तले बताए। विद्यालयबाट सामान चोर्दाको भिडियो सिसिटिभी क्यामेरामा देखिएको र आवश्यक अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको प्राचार्य पन्तले बताए।
Dinesh khabar