सकारात्मक विचारले जीवन सही मार्गमा डोर्याउन सकिने बताइएको छ।ब्राह्म कुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्ति, धनगढीका सञ्चालिका हिरा दिदीले सकारात्मक विचारले जीवन सफल हुने बताएका हुन्। आइतवार धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा आयोजित लागुऔषध विरुद्धको सचेतना कार्यक्रममा हिरा दिदीले नकारात्मक विचार त्यागेर सकारात्मक विचार आत्मसात् गरेर सद्मार्गमा लागे जीवन सफल हुने बताएका हुन्। सकारात्मक विचारले जीवन सफल हुने बताएका हुन्। आइतवार धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा आयोजित लागुऔषध विरुद्धको सचेतना कार्यक्रममा हिरा दिदीले नकारात्मक विचार त्यागेर सकारात्मक विचार आत्मसात् गरेर सद्मार्गमा लागे जीवन सफल हुने बताएका हुन्। कटक भण्डारी फाउन्डेसनले गरेको लागुऔषध विरुद्धको सचेतना कार्यक्रममा प्रमुख अतिथि रहनु भएका हिरा दिदीले सुन्दर जीवनलाई सत्मार्गमा लगाएर ईश्वरीय आनन्द प्राप्त हुने बताए।