युवा नेता तेज बहादुर ऐर ले माउवादीको किल्ला भनेर चिनिने ठाउ बैतडीको पुर्चौडी बाट आजको स्थानिय तहको सरकार र मागवादी दलका साथिहरूलाई सामाजिक सन्जाल बाट कडा प्रशन गरेका छन । उनले भने पुरर्चौडीमा हिजो के थियो केका केछैन यिनिहरूले केके गरेउ आउ एकै टेबलमा बसेर कुरा गरौ हिजो निशुल्क हाईस्कुल थीयो आज तपाईहरू शिक्षामा व्यापार गर्दैछौ। हिजो राष्ट्रिय बाणिज्य बैंक थियो, आज डडेलधुरा तुफान डाडामा बिस्तापित छ कसले गर्यो? उत्तर चाहीयो। कृर्षि बिकास बैंक थियो कसले लुट्यो कसले लुटाईयो हिसाब चाहीयो। आवा सेन्टर थियो समय अनुकलको बिकास र प्रबीधी हो र आज पनि भगनाअबशेस घरहरू इतिहास साक्षी छन। प्रत्येक गाबिसमा स्वास्थ्य चौकी थिए र छन होला तर आज पनि जमिन खोजी सकेका छैन्न र ब्यक्तिको जमिनमा कोटिला स्वास्थ्यचौकी रहेको र सेवा प्रवाह गरेकै छ बाकी समय अनुकुल खोजी हुने नै छ। मठ मन्दिर धार्मिक स्थल छन र आज फेरीकिन पुजीदैछन र हजारौं लाखौको देखावा भेटी चढाईदैछ । धर्म निरपेक्षको परिभासा कस्ले बुझायो। सामु दायिक बन थिए र सामुहिक एकताका साथ बन उपयोग गरिन्थे आज के हुदैछ हालत खोजी कस्ले गर्ने । पशुसेवा थियो र अयुर्बेद देखि सामाजीक सेवा भाबले सेवामिलथ्यो आज जनताको करबाट हसुलेर निसुल्क औँषधि बेचबिखन र जनताको करबाट असुलीदै छ। खेती योग्य जमिन हिजो उत्पादन मुलखी थियो र आज किन कङक्रिटको घन चुम्बी महल ठड्याई मासिदै छ कहाँ छ स्थानिय सरकार खै? किन सुतीरहेको छ। सार्बजनिक चरन क्षेत्र छुट्टै थियो र सबैले साझा उपभोग गर्थे खै आज किन अतिक्रमण गरीदैछ। कसले राखने हो कहाँ छ स्थानीय सरकार। हिजो जडिबुटी बेचिन्थे आरन खानि थिए , र डोको , नामलो निगालो आदिका समानहरू आयत गरिदैन थिए खै आज कसले दिएको स्थानीय उत्पादनमा जोड खै कहाँ सुतेकोछ स्थानिय सरकार ? भन्दै स्थानिय सरकार संग प्रशन गर्दै युवा वर्गमा अपिल गरेका छन थपदै जानुस .. मनमा लाखौं यक्ष प्रशन र खोज जारी छ तर असल र कर्मशिल पौरखिला र जन्मथलोलाई मायागर्ने जोकोही जोडिदै जानुस हामिले नगरे नखोजे कसले खोज्ने र कहिले गर्ने । कस्तो समाजको परिकल्पना आउदो पिडिले खोज्दै छ । आउनुस एउटै टेबलमा बसेर छलफल र सहकार्य गरौ छौडौ ती सबै वाद र प्रतीबाद । म त तयार छु के तपाईं तयार हुनु हुन्छ ।जय राष्टवाद जय जन्मभुमी जय पुर्चौडी
उनले भने हिजो सरकारी बैंक थिए तर आज प्रईभेट छन गुणस्तरीय सेवा पाउन गारो छ। सवै लुटतन्त्र भयो भन्दै सामाजिक सन्जालबाट व्यवस्था प्रति कटाक्ष गरेका छन।
प्रकािशित मिति २०८०।०१।२१