काठमाडौँः
जुम्लाबाट निर्बाचित प्रतिनिधि सभा सदस्य संसद ज्ञान बहादुर शाही ले आप्नो निर्वाचन खर्च सार्बजनिक गरेका छन ।
उनले निर्वाचन सक्किए लगत्तै निर्वाचन खर्च सार्वजनि गरेका हुन ।उनले निर्वाचनमा जम्मा १३ लाख ३ हजार खर्च विवरण सार्वजनिक गरेकाे जानकारि उनको निजि साचिवालयले दिए ।