एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीच आज मुलपानी मैदानमा हुने खेल वर्षाका कारण प्रभावित भएको छ। अहिले मैदानमा पानी परिरहेको छ। अपरान्ह दुई बजेसम्म पनि टस हुन नसके खेल रद्द हुनेछ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार