तनहुँ १ मा ५१ प्रतिशतमात्र मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ६३ हजार ७ सय ५७ जनाले भोट हालेका छन् । उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँ १ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र छन् ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार