आज २०८० बैशाख ९, काठमाडाैँ ः आज क्षेत्रिय भेला बैठक सुदुरपश्चिममा सम्मपन्न भएकाे छ ।
आज क्षेत्रिय भेला कार्यक्रममा राप्रपा सुदुरपश्चिमका अध्यक्ष धर्म राज जाेशि ज्यु, उपाध्यक्ष इन्द्र कुमार मल्ल ज्यु, जिल्ला अध्यक्ष हाेम बहादुर गुरूङ ज्यु लगायत सुपका सदस्य रेशम भणडारि तथा रविन भुसाल ज्यु काे आतिथ्यमा क्षेत्रिय उपाध्यक्ष भिम बहादुर चाेधरि ज्यु काे उपस्तिथि मा बैठक बसि,कार्यक्रम संचालन बुद्धि बहादुर शाह ज्यु ले गर्नु भएकाे थियाे ।उक्त कार्यक्रममा विभिन्न तहका पधाधिकारिहरू द्वारा पार्टि सुध्रिकरणकाे सिद्धान्तलाई अङ्गिकार गर्दै नव नियुक्त पदकाे जिम्मेवारि क्षेत्रिय अध्यक्षकाे पदभार श्री लाेकेन्द्र कुँवर ज्यु लाई उक्त भेलाले सर्बसहमत द्वारा पारित गर्नु भयकाे थियाे,पार्टिकाे गरिमामय सिद्धांतलाई ध्यानमा राख्दै मानसिं साउँद ज्यु लाई सुप सदस्यमा नियुक्त गरिएकाे थियाे त्यसै गरि प्रदेश ख अध्यक्ष कृष्ण बहादुर शाह ज्यु ले युवा पंक्ति लाई ध्यानमा राखि पदभार काे जिम्बेवारि प्रदेश ख काे अध्यक्षमा डम्बर बहादुर थापा ज्यु लाई नियुक्त गरि युवा हरू काे मनाेबल बढाउनु भयकाे थियाे,वहाँ काे निस्वार्थ भावकाे लागि उच्च पधाधिकारि द्वारा प्रशंसा प्रमाण पत्र दिने र क्षेत्रिय बरिष्ठ नेता काे रूपमा अडिक रहनु पर्ने आश्वसान दिनु भयकाे थियाे ।