बैतडीः बैतडीमा एक जना मृत फेला परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा ५२ वर्षीय नरीभानसिंह नगारी आज मृत अवस्थामा फेला परेका हुन्।
दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ घर भएका उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
Dinesh khabar